काठमाडौं
रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा उरुग्वे र फ्रान्स बीचको खेलबाट क्वार्टरफाइनलको खेल सुरु भएको छ।
निझ्नी नोभगोरोद रंगशालामा क्वार्टरफाइनलको पहिलो खेलमा दुई पूर्वविजेता फ्रान्स र उरुग्वे आमनेसामने भएका हुन् । उरुग्वे दुईपटकको र फ्रान्स एक पटकको विश्वविजेता टोली हो ।
प्रतिक्रिया