काठमाडौं

विश्वकप फुटबल अन्तर्गत आजको अन्तिम १६ अन्तर्गतको पहिलो खेलमा स्वीडेन र स्विजरल्याण्ड भिडिरहेका छन् । "/>

स्वीडेन – स्विजरल्याण्डको खेलमा स्वीडेनको पहिलो गोल

स्वीडेन – स्विजरल्याण्डको खेलमा स्वीडेनको पहिलो गोल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्वकप फुटबल अन्तर्गत आजको अन्तिम १६ अन्तर्गतको पहिलो खेलमा स्वीडेन र स्विजरल्याण्ड भिडिरहेका छन् । जारी खेलमा स्वीडेनले पहिलो गोल गरेर अग्रता लिएको छ । खेलको ६६ औं मिनेटमा स्वीडेनका फोर्सबर्गले पहिलो गोल गर्दै अग्रता दिलाएका हुन् । खेल जारी छ ।

पौने ८ बजेबाट सुरु भएको खेलको पहिलो हाफमा कुनै पनि टोलीले गोल गर्न सकेका थिएनन् । दुबै टोलीले गोल गर्ने सुन्दर मौका पाए पनि गोल हुन सकेको थिएन ।

Logo