काठमाडौं

विश्वकपको अन्तिम १६ का खेलहरु चलिरहेका छन् । यसैविच आज ५ पटकको विश्वकप विजेता ब्राजिल र मेक्सिको विच खेल हुनेछ भने एशियाली मुलुक जापानले बेल्जियमसँग प्रतिश्पर्धा गर्नेछ । "/>

विश्वकपमा आज ब्राजिल र मेक्सिको भिड्ने

विश्वकपमा आज ब्राजिल र मेक्सिको भिड्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्वकपको अन्तिम १६ का खेलहरु चलिरहेका छन् । यसैविच आज ५ पटकको विश्वकप विजेता ब्राजिल र मेक्सिको विच खेल हुनेछ भने एशियाली मुलुक जापानले बेल्जियमसँग प्रतिश्पर्धा गर्नेछ । आजको तालिका यस्तो :

असार १८ गते सोमबार
साँझ ७ः४५ बजे (समारा एरिना)
समूह ‘ई’ विजेता (ब्राजिल) सँग समूह ‘एफ’ उपविजेता (मेक्सिको)
राती ११ः४५ बजे (रोस्टोभ एरिना सामरा)
समूह ‘जी’ विजेता (बेल्जियम) सँग समूह ‘एच’ उपविजेता (जापान)

यसै विच हिजो नै भएका खेलहरुमा दुवैखेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । क्रोएसिया र रसिया अन्तिम ८ मा प्रवेस गरेका छन् । रसियाले स्पेनलाई ४/३ अन्तरले पराजित गरेको थियो भने क्रोएसियाले डेनमार्कलाई ३/२ अन्तरले पराजित गरेको थियो ।

Logo