काठमाडौं
आयोजक राष्ट्र रसिया र स्पेनबीच भएको खेलमा रसिया पेनाल्टी सुट आउट मार्फत ४/३ अन्तरले विजयी भएको छ । निर्धारित ९० मिनेटमा १ / १ गोलको बराबरीमा भएपछि थपिएको अतिरिक्त ३० मिनेटको समयमा पनि कुनै गोल भएन । "/>

पेनाल्टी सुटआउटमा रसिया ४ / ३ अन्तरले विजयी

पेनाल्टी सुटआउटमा रसिया ४ / ३ अन्तरले विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
आयोजक राष्ट्र रसिया र स्पेनबीच भएको खेलमा रसिया पेनाल्टी सुट आउट मार्फत ४/३ अन्तरले विजयी भएको छ । निर्धारित ९० मिनेटमा १ / १ गोलको बराबरीमा भएपछि थपिएको अतिरिक्त ३० मिनेटको समयमा पनि कुनै गोल भएन । त्यसपछि खेल पेनाल्टी सुट आउट सम्म पुगेको थियो । पेनाल्टीमा स्पेनले २ वटा गोल गर्न चुकेको थियो । त्यसपछि रसियालाई जितको मौका मिल्यो ।

शुरुको खेलको ११ औँ मिनेटमा आयोजक रसिया विरुद्ध स्पेनले हानेको कर्नर बलमा आत्मघाती गोल मार्फत स्पेनले अग्रता लिएको थियो ।
कर्नर बल रसियाका इग्नासेभिकलाई ठोक्केर आत्मघाती गोल भएको थियो । लगत्तै पेनाल्टी मार्फत रसियाले ४० मिनेटमा जवाफी गोल फर्काएको थियो ।

 

Logo