काठमाडौं
आयोजक राष्ट्र रसिया र स्पेनबीच भएको खेल निर्धारित ९० मिनेटमा १ / १ गोलको बराबरीमा भएपछि थपिएको अतिरिक्त ३० मिनेटको समयमा पनि कुनै गोल भएन । "/>

अतिरिक्त समयमा पनि गोल भएन : खेल १/१ गोलको बराबरीमा

अतिरिक्त समयमा पनि गोल भएन : खेल १/१ गोलको बराबरीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
आयोजक राष्ट्र रसिया र स्पेनबीच भएको खेल निर्धारित ९० मिनेटमा १ / १ गोलको बराबरीमा भएपछि थपिएको अतिरिक्त ३० मिनेटको समयमा पनि कुनै गोल भएन । अब निर्णय पेनाल्टीबाट हुने भएको छ ।

खेलको ११ औँ मिनेटमा आयोजक रसिया विरुद्ध स्पेनले हानेको कर्नर बलमा आत्मघाती गोल मार्फत स्पेनले अग्रता लिएको थियो ।

कर्नर बल रसियाका इग्नासेभिकलाई ठोक्केर आत्मघाती गोल भएको थियो । खेलमा पेनाल्टी मार्फत रसियाले ४० मिनेटमा जवाफी गोल फर्काएको थियो ।

 

Logo