स्पेन र रसिया : पहिलो हाफ सम्म समान १/१ गोल

स्पेन र रसिया : पहिलो हाफ सम्म समान १/१ गोल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्वकप फुटबल अन्तर्गत प्रिक्वाटरफाइनलमा अहिले आयोजक राष्ट्र रसिया र स्पेनबीच खेल भइरहेको छ । खेलमा पेनाल्टी मार्फत रसियाले ४० मिनेटमा जवाफी गोल फर्काएको छ । खेलको ११ औँ मिनेटमा आयोजक रसिया विरुद्ध स्पेनले हानेको कर्नर बलमा आत्मघाती गोल मार्फत स्पेनले अग्रता लिएको थियो । कर्नर बल रसियाका इग्नासेभिकलाई ठोक्केर आत्मघाती गोल भएको थियो ।

 

Logo