खेलको ११ मिनेटमै स्पेनलाई आत्मघाती गोलको चिठ्ठा

खेलको ११ मिनेटमै स्पेनलाई आत्मघाती गोलको चिठ्ठा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्वकप फुटबल अन्तर्गत प्रिक्वाटरफाइनलमा अहिले आयोजक राष्ट्र रसिया र स्पेनबीच खेल भइरहेको छ । खेलको ११ औँ मिनेटमा आयोजक रसिया विरुद्ध स्पेनले हानेको कर्नर बलमा आत्मघाती गोल मार्फत स्पेनले अग्रता लिएको हो ।

कर्नर बल रसियाका इग्नासेभिकलाई ठोक्केर आत्मघाती गोल भएको हो । यस सँगै आयोजक रसिया दबाबमा परेको छ ।

 

Logo