काठमाडौं

विश्वकप अन्र्तगत समुहचरणका खेलहरु बिहिबार देखि सकिएका छन् । अव शनिबार देखि नक आउट चरणका खेलहरु हुनेछन् । "/>

विश्वकप विशेष : अन्तिम १६ मा कसको भिडन्त को सँग ?

विश्वकप विशेष : अन्तिम १६ मा कसको भिडन्त को सँग ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्वकप अन्र्तगत समुहचरणका खेलहरु बिहिबार देखि सकिएका छन् । अव शनिबार देखि नक आउट चरणका खेलहरु हुनेछन् । पहिलो नक आउट चरणको खेल असार १६ गते शनिवार फ्रान्स र अर्जेन्टिना बीच हुनेछ । यो खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे हुनेछ । त्यस्तै १६ गते नै राति ११ः४५ मा उरुग्वे र पोर्चुगल भिड्ने छन् ।

१७ गते आइतबार ७ः४५ स्पेन र रसिया तथा राति ११ः४५ मा क्रोएसिया र डेनमार्क भिड्ने छन् । यसैगरि १८ गते सोमबार ७ः४५ मा ब्राजिल र मेक्सिको भिड्ने छन् । १८ गते नै जापानले समुह जीको बिजेता बेल्जियमको सामना गर्नेछ । १९ गते मंगलबार ७ः४५ मा स्विडेन र स्विजरल्याण्ड विच खेल हुनेछ । त्यस्तै १९ गते ११ः४५ मा कोलम्बियाले समुह जीको उपबिजेता इंग्ल्यान्डको सामना गर्नेछ ।

Logo