काठमाडौं
रसियामा जारी विश्वकप फुटबलको समूह एच अन्तर्गत अन्तिम चरणको खेल मा जापान पोल्याण्डसँग १ - ० ले पराजित भएको छ । "/>

जापान पोल्याण्डसँग १-० ले पराजित भएपनि अन्तिम १६ मा प्रवेश

जापान पोल्याण्डसँग १-० ले पराजित भएपनि अन्तिम १६ मा प्रवेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
रसियामा जारी विश्वकप फुटबलको समूह एच अन्तर्गत अन्तिम चरणको खेल मा जापान पोल्याण्डसँग १ – ० ले पराजित भएको छ । खेल पहिलो हाफ सम्म गोल रहित बराबरी भएपनि ६० औं मिनेटमा पोल्याण्डले गरेको १ गोल नै निर्णायक बन्यो ।

यद्यपी जापान र कोलम्बिया अन्तिम १६ मा प्रवेस गरेका छन् । पहेलो कार्ड धेरै खाएको कारण सेनेगल नकआउट चरणमा प्रवेश गर्न सकेन । प्वाइन्ट टेबल, गोल गरेको र गोल खाएको संख्या बराबर रहेपनि, जापानले कम पहेंलो कार्ड खानु नै अर्को चरण प्रवेश गर्ने आधार बन्यो । उता सेनेगल र कोलम्बिया बीचको खेलमा सेनेगल १–०ले  पराजित भएको छ ।

Logo