काठमाडौं
रसियामा जारी विश्वकप फुटबलको समूह एच अन्तर्गत अन्तिम चरणको खेल पहिलो हाफसम्म गोल रहित बराबरीमा पुगेको छ । "/>

पहिलो हाफ गोलरहित बराबरीमा

पहिलो हाफ गोलरहित बराबरीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
रसियामा जारी विश्वकप फुटबलको समूह एच अन्तर्गत अन्तिम चरणको खेल पहिलो हाफसम्म गोल रहित बराबरीमा पुगेको छ ।
जारी खेलमा जापान र पोल्याण्ड तथा सेनेगल र कोलम्बिया बीच प्रतिस्पर्धा भैरहेको छ । पोल्यान्ड दुई हारपछि प्रतियोगिताबाट बाहिरिसकेको छ । सेनेगल र कोलम्बिया यी दुई मध्ये जो विजयी बन्छ त्यही टोलीले अन्तिम १६ मा स्थान पक्का गर्नेछ ।

Logo