मेक्सिको विरुद्ध स्विडेनको ३–० को अग्रता

मेक्सिको विरुद्ध स्विडेनको ३–० को अग्रता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

रसियामा जारी विश्वकपको समूह एफ तर्फको तेस्रो खेलमा मेक्सिको विरुद्ध स्विडेनले ३–० को अग्रता लिएको छ। खेलको ७४ औँ मिनेटमा मेक्सिकोका लागि अल्भरेजले गोल गर्दै अग्रता दिलाए ।

भने खेलको ६२ औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै स्विडेनले दोस्रो गोल गर्दै २–० को अग्रता कायम गरेको हो । खेलको ५० औँ मिनेटमा स्विडेनका खेलाडी अगस्टिनसनले पहिलो गोल गर्दै अग्रता दिलाएका हुन् ।

विश्वकप फुटबलको समूह चरणको तेस्रो तथा अन्तिम खेलमा अहिले समूह एफका जर्मनी र दक्षिण कोरियाको खेल जारी छ। जारी खेलमा दुवै टोलीले गोल गर्न सकेका छैनन् । 

Logo