काठमाडौं

आज भएको खेलमा अर्जेन्टीनाले पहिलो जित दर्ता गरेको छ । खेलको शुरुमै मेस्सीको गोलसँगै अग्रता पाएको अर्जेन्टिनाले दोस्रो हाफको शुरुमै नाइजेरियाको पेनाल्टी गोलसँगै बराबरी भएको थियो । "/>

नाइजेरियालाई २-१ ले हराउँदै अर्जेन्टिना विजयी

नाइजेरियालाई २-१ ले हराउँदै अर्जेन्टिना विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

आज भएको खेलमा अर्जेन्टीनाले पहिलो जित दर्ता गरेको छ । खेलको शुरुमै मेस्सीको गोलसँगै अग्रता पाएको अर्जेन्टिनाले दोस्रो हाफको शुरुमै नाइजेरियाको पेनाल्टी गोलसँगै बराबरी भएको थियो । खेल सकिन अन्तिम समयमा अर्को गोल गर्दै अर्जेन्टिना विजयी भयो । खेलको ८६ औँ मिनेटमा अर्जेन्टिनाका डिफेन्डर मारकोस रोजोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् । यससँगै नकआउट चरणमा उसले प्रवेश पाएको छ ।

उता समूह डी तर्फको समूह विजेताका लागि भएको आइसल्याण्ड र क्रोएशिया बीचको खेलमा क्रोएशिया २–१ ले जित हासिल गर्दै समूह विजेता बनेको छ ।

Logo