काठमाडौं

विश्वकप अन्र्तगतको आजको खेलमा रसिया उरुग्वेसँग ३ - ० को अन्तरले पराजित भएको छ । "/>

तेस्रो खेलमा आयोजक रसिया उरुग्वेसँग ३ – ० ले पराजित

तेस्रो खेलमा आयोजक रसिया उरुग्वेसँग ३ – ० ले पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्वकप अन्र्तगतको आजको खेलमा रसिया उरुग्वेसँग ३ – ० को अन्तरले पराजित भएको छ । यसअघिका २ खेलहरुमा उत्साहजनक जित हात पारेको आयोजक रसिया तेस्रो खेलमा भने पराजित भयो ।

खेलको शुरुमै रसियालाई निकै दबाबमा राख्दै उरुग्वेले खेल शुरु गरेको थियो ।
खेलको शुरुवातमै अग्रता लिएको उरुग्वेले २२ मिनेटमै २ गोल गरि रसियालाई स्तब्ध पारेको थियो । लगत्तै खेलको ३६ औं मिनेटमा रसिया १० खेलाडीमा सिमीत भयो । खेलको अन्तिम समयमा अर्को गोल गर्दै उरुग्वे ३ गोलले अघि लागेपछि रसियाको हार निश्चित भएको थियो । अन्तिम समय सम्म नै रसिया उरुग्वेको दवाबमै रहयो ।

 

Logo