काठमाडौं

आयोजक रसियालाई निकै दबाबमा राख्दै उरुग्वेले जारी खेलमा पहिलो हाफ सम्म २-० को अग्रता लिएको छ । "/>

पहिलो हाफमा आयोजक रसियालाई दबाबमा राख्दै उरुग्वेको २ – ० को अग्रता

पहिलो हाफमा आयोजक रसियालाई दबाबमा राख्दै उरुग्वेको २ – ० को अग्रता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

आयोजक रसियालाई निकै दबाबमा राख्दै उरुग्वेले जारी खेलमा पहिलो हाफ सम्म २-० को अग्रता लिएको छ ।
खेलको शुरुवातमै अग्रता लिएको उरुग्वेले २२ मिनेटमै २ गोल गरि रसियालाई स्तब्ध पारेको थियो । लगत्तै खेलको ३८ औं मिनेटमा रसिया १० खेलाडीमा सिमीत भयो । त्यसपछि पनि उरुग्वेले निकै आक्रामक खेल खेलिरहेको छ । खेल जारी छ ।

Logo