वल्र्डकपको ट्रफी भित्र कोकिन

वल्र्डकपको ट्रफी भित्र कोकिन

केन्द्रबिन्दु
0
Shares

रसिया बिश्वकपमा सारा बिश्व झुमिरहेको मौका छोपेर लागू पदार्थका तस्करहरुले वल्र्डकपको रिप्लिका कप भित्र कोकिन राखेर तस्करी गरिरहेको फेला परेको छ ।

बिश्वकपको दाबेदारको रुपमा रहेको अर्जेन्टिनाले बिश्वकप जितेको ट्रफि निर्माण गरेर त्यसभित्र कोकिन, चरेस र अप्रसोधित चरेसहरु राखेर अर्जेन्टिना तस्करी गर्न लाग्दा प्रहरीले प्रक्राउ गरेको हो । चार पुरुष र दुई महिलाले मिलेर गरेको यो तस्करीलाई ब्यूनर्सआयर्सका प्रहरीहरुले बिफल गरेका थिए । पक्राउ परेका ६ जनावाट प्रहरीले १० किलो कोकिन, २० किलो चरेस र १५ लाख रुपैंया बरामद गरेका थिए ।

Logo