काठमाडौं

विश्वकप फुटबल अन्र्तगत आज १२ औं दिन हो । आज ४ खेलहरु हुनेछन् ।

साँझ ७ः४५ मा उरुग्वे र रुस, पहिलो समूह , साँझ ७ः४५ मै साउदी अरेबिया र इजिप्ट वीच खेल हुँदैछ । "/>

विश्वकप फुटबल : आज स्पेन र मोरक्को भिड्दै

विश्वकप फुटबल : आज स्पेन र मोरक्को भिड्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्वकप फुटबल अन्र्तगत आज १२ औं दिन हो । आज ४ खेलहरु हुनेछन् ।

साँझ ७ः४५ मा उरुग्वे र रुस, पहिलो समूह , साँझ ७ः४५ मै साउदी अरेबिया र इजिप्ट वीच खेल हुँदैछ । त्यसैगरि राति ११ः४५ मा स्पेन र मोरक्को, दोस्रो समूह तथा राति ११ः४५ मै इरान र पोर्चुगल, दोस्रो समूह वीच खेल हुनेछ । एउटै समयमा दुई खेल हुने भएपछि खेल हेर्ने दर्शकहरुलाई भने समस्या हुने भएको छ ।

त्यस्तै गएराती भएका खेलमा इङ्ल्याण्ड र कोलम्बिया विजयी भएका छन् भने जापान र सेनेगलको खेल बराबरीमा टुंगिएको छ ।

Logo