काठमाडौं
रसियामा जारी विश्वकपको अहिले भइरहेको जापान र सेनेगल वीचको खेलमा सेनेगलले अग्रता लिए पनि जापानले जवाफी गोल फर्काएको छ । "/>

जापान र सेनेगलको खेलमा १ / १ गोल

जापान र सेनेगलको खेलमा १ / १ गोल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
रसियामा जारी विश्वकपको अहिले भइरहेको जापान र सेनेगल वीचको खेलमा सेनेगलले अग्रता लिए पनि जापानले जवाफी गोल फर्काएको छ ।

खेलको १२ औँ मिनेटमा जापानका गोलकिपरले पञ्च गरेर पठाएको बल सेनेगलका साडियो मानेको खुट्टामा ठोकेर गोल भएको थियो । खेलको ३३ औं मिनेटमा जापानले पनि गोल गरेपछि हाल सम्म खेल १/१ गोलको अवस्थामा छ ।

सेनेगलले पहिलो खेलमा पोल्याण्डलाई २–१ ले पराजित गरेको थियो भने जापानले कोलम्बियालाई २–१ ले हराएको थियो ।

Logo