काठमाडौं

रसियामा जारी विश्वकपको अहिले भइरहेको जापान र सेनेगल वीचको खेलमा सेनेगलले अग्रता लिएको छ । "/>

जापान र सेनेगलको खेलमा सेनेगलको अग्रता

जापान र सेनेगलको खेलमा सेनेगलको अग्रता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

रसियामा जारी विश्वकपको अहिले भइरहेको जापान र सेनेगल वीचको खेलमा सेनेगलले अग्रता लिएको छ ।

खेलको १२ औँ मिनेटमा जापानका गोलकिपरले पञ्च गरेर पठाएको बल सेनेगलका साडियो मानेको खुट्टामा ठोकेर गोल भएको हो । यससँगै सेनेगल जापान विरुद्ध १–० गोलले अघि छ । सेनेगलले पहिलो खेलमा पोल्याण्डलाई २–१ ले पराजित गरेको थियो भने जापानले कोलम्बियालाई २–१ ले हराएको थियो ।

Logo