काठमाडौं ।

फिफा विश्वकप अन्तर्गत अहिले बेल्जियम र ट्युनिसिया खेलिरहेका छन् । खेल निकै रोमाञ्चक भइरहेको छ । "/>

बेल्जियम भर्सेस ट्युनिसियाः बेल्जियम २—१ ले अघि

बेल्जियम भर्सेस ट्युनिसियाः बेल्जियम २—१ ले अघि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

फिफा विश्वकप अन्तर्गत अहिले बेल्जियम र ट्युनिसिया खेलिरहेका छन् । खेल निकै रोमाञ्चक भइरहेको छ । खेलको १६ औं मिनेटमा आफ्नो दोस्रो गोल गरेको बेल्जियम विरुद्ध ट्युनिसियाले पहिलो गोल फर्काएको छ ।

उसले खेलको १८ औं मिनेटमा गोल गरेको हो । उसका लागि ड्यालन ब्रोनले गोल गरेका हुन् । खेलका १८ औं मिनेट चलिरहँदा बेल्जियम २—० ले अघि रहेको छ । उसका लागि रोमेलु लुकाकुले १६ मिनेटमा दोस्रो गोल गरेका हुन् ।

बेल्जियमले खेलको छैटौँ मिनेटमा पेनाल्टी मार्फत पहिलो गोल गोल गरेको थियो । उसका लागि एडेन हाजार्डले आजको खेलमा पहिलो पेनाल्टी गोल गरेका हुन् । यो खेल जित्दै नकआउट चरणमा प्रवेश गर्ने सुरमा हुनेछ बेल्जियम । ट्युनिसिया पनि इङ्ल्याण्डलाई कडा टक्कर दिएको टिम हो । आजको खेलमा पहिलो जति निकाल्ने तयारीका साथ उ मैदान उत्रेको छ ।

बेल्जियम पहिलो खेलमा विजयी भएको थियो । उसले पानामालाई ३–० गालेले पराजित गरेको थियो । यता ट्युनिसिया भने पहिलो खेलमा इङ्ल्याण्डसँग २–१ ले पराजित भएको थियो ।

Logo