स्विजरल्याण्ड बिरुद्ध सर्बियाको पहिलो गोल

स्विजरल्याण्ड बिरुद्ध सर्बियाको पहिलो गोल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
विश्वकप रसीया २०१८ मा सर्बिया र स्विजरल्याण्ड बिच आज भएको खेलमा सर्बियाले स्विजरल्याण्ड बिरुद्ध पहिलो गोल गरेको छ । पौने १२ बजेबाट सुरु भएको खेलमा सर्बियाका खेलाडी एलेक्जेन्डर मिट्रोभिकले ५ मिनेट ५० सेकेण्डमा गोल गरेका हुन् ।

Logo