काठमाडौं
विश्वकप फुटबल अन्र्तगत आइस्ल्याण्ड र नाइजेरिया वीच भएको आजको दोस्रो खेलमा नाइजेरिया विजयी भएको छ । नाइजेरियाका अहमद मुसाले २ गोल गरी आफ्नो टिमलाई बलियो बनाए सँगै जित दिलाएका हुन् । "/>

नाइजेरियाद्वारा आइस्ल्याण्ड २/० गोल अन्तरले पराजित

नाइजेरियाद्वारा आइस्ल्याण्ड २/० गोल अन्तरले पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
विश्वकप फुटबल अन्र्तगत आइस्ल्याण्ड र नाइजेरिया वीच भएको आजको दोस्रो खेलमा नाइजेरिया विजयी भएको छ । नाइजेरियाका अहमद मुसाले २ गोल गरी आफ्नो टिमलाई बलियो बनाए सँगै जित दिलाएका हुन् । उनले दोस्रो हाफको ४९ औं मिनेटमा पहिलो गोल गरे भने ७३ औं मिनेटमा दोस्रो गोल गरेका थिए । पहिलो हाफ समय सकिंदा सम्म कुनै तर्फबाट पनि गोल भएको थिएन । आइसल्याण्डले खेलको अन्तिम समयमा पाएको पेनाल्टी समेत गुमाए पछि नाइजेरियालाई जित सहज भएको थियो ।

यस अघिका खेलमा आइसल्याण्ड बलियो टिम अर्जेन्टिनालाई १–१ गोलको बराबरी भएर आएको हो भने नाइजेरिया क्रोएसियासँग २–० ले पराजित भएको थियो ।

Logo