काठमाडौं
विश्वकप फुटबल अन्र्तगत आइस्ल्याण्ड र नाइजेरिया वीच भइरहेको आजको दोस्रो खेलमा नाइजेरियाका अहमद मुसाले २ गोल गरी आफ्नो टिमलाई बलियो बनाएका छन् । "/>

नाइजेरिया २ / ० ले अघि लाग्यो : आइस्ल्याण्ड निराश

नाइजेरिया २ / ० ले अघि लाग्यो : आइस्ल्याण्ड निराश

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
विश्वकप फुटबल अन्र्तगत आइस्ल्याण्ड र नाइजेरिया वीच भइरहेको आजको दोस्रो खेलमा नाइजेरियाका अहमद मुसाले २ गोल गरी आफ्नो टिमलाई बलियो बनाएका छन् । उनले दोस्रो हाफको ५० औं मिनेटमा पहिलो गोल गरे भने ७३ औं मिनेटमा दोस्रो गोल गरेका थिए । पहिलो हाफ समय सकिंदा सम्म कुनै तर्फबाट पनि गोल भएको थिएन ।

यस खेलमा आइसल्याण्ड बलियो टिम अर्जेन्टिनालाई १–१ गोलको बराबरी भएर आएको हो भने नाइजेरिया क्रोएसियासँग २–० ले पराजित भएको थियो ।

Logo