काठमाडौं
विश्वकप फुटबल अन्र्तगत आइस्ल्याण्ड र नाइजेरिया वीच भइरहेको आजको दोस्रो खेलमा नाइजेरियाका अहमद मुसाले पहिलो गोल गरेका छन् । "/>

आइस्ल्याण्ड र नाइजेरिया वीचको खेलमा पहिलो गोल नाइजेरियाबाट

आइस्ल्याण्ड र नाइजेरिया वीचको खेलमा पहिलो गोल नाइजेरियाबाट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
विश्वकप फुटबल अन्र्तगत आइस्ल्याण्ड र नाइजेरिया वीच भइरहेको आजको दोस्रो खेलमा नाइजेरियाका अहमद मुसाले पहिलो गोल गरेका छन् । उनले दोस्रो हाफको ५० औं मिनेटमा गोल गरे । पहिलो हाफ समय सकिंदा सम्म कुनै तर्फबाट पनि गोल भएको थिएन ।

यस खेलमा आइसल्याण्ड बलियो टिम अर्जेन्टिनालाई १–१ गोलको बराबरी भएर आएको हो भने नाइजेरिया क्रोएसियासँग २–० ले पराजित भएको थियो । यस समूहमा अंक तालिका अनुसार अगाडि रहेको आइसल्याण्डले नाइजेरियालाई पछि पार्दै अन्तिम १६ मा पुग्ने दाउमा छ ।

Logo