काठमाडौं

विश्वकप फुटबल अन्र्तगत आजको दोस्रो खेल अहिले आइस्ल्याण्ड र नाइजेरिया वीच भइरहेको छ । "/>

आइस्ल्याण्ड र नाइजेरिया : पहिलो हाफ गोलरहित बराबरी

आइस्ल्याण्ड र नाइजेरिया : पहिलो हाफ गोलरहित बराबरी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्वकप फुटबल अन्र्तगत आजको दोस्रो खेल अहिले आइस्ल्याण्ड र नाइजेरिया वीच भइरहेको छ । रसियामा जारी विश्वकप फुटबलको समूह डी अन्तर्गतको दोस्रो चरणको खेलमा नाईजेरिया र आइसल्याण्ड बिचको खेल नेपाली समय अनुसार ८ः४५ मा सुरु भएको हो । पहिलो हाफ समय सकिंदा सम्म कुनै तर्फबाट पनि गोल भएको छैन ।

यस खेलमा आइसल्याण्ड बलियो टिम अर्जेन्टिनालाई १–१ गोलको बराबरी भएर आएको हो भने नाइजेरिया क्रोएसियासँग २–० ले पराजित भएको थियो । यस समूहमा अंक तालिका अनुसार अगाडि रहेको आइसल्याण्डले नाइजेरियालाई पछि पार्दै अन्तिम १६ मा पुग्ने दाउमा छ ।

Logo