रसियाको समर्थन गर्ने सुन्दरी पोर्न अभिनेत्री

रसियाको समर्थन गर्ने सुन्दरी पोर्न अभिनेत्री

केन्द्रबिन्दु
0
Shares

रसिया र साउदी अरेबिया विच २१ औं बिश्वकपको उद्घाटन खेलमा धेरै दर्शकको मन जित्ने खालको एक तस्विर सार्वजनिक भएको थियो । रसियाको समर्थनक युवती भनेर प्रकाशित भएको उक्त तस्विरले सामाजिक संजालमा निकै नै भाइरल हुन पाएको थियो ।

शुद्ध रसियन टिमको समर्थन गर्ने मनसाय राखेर आएकि उक्त युवतीले रसियन महिलाले लगाउने गरेको टोपी र झण्डा बोकेकी थिईन् भने उनले लगाएको हाफ स्याण्डोमा रसिया लेखिएको थियो । मस्कोको लुज्निकी रंगशालामा भएको उद्घाटन खेलमा देखिएकी ति युवतीको तस्विर भाईरल भएपछि उनको चर्चा र को हो भन्ने कौतुहलता स्वयं रसियामै बढेको थियो ।

रसियन सरकार नियन्त्रित समाचार एजेन्सीवाट प्रेषित भएको उक्त तस्विरमा देखिएकी युवतीलाई धेरै ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सरकारले ब्यापक रुपमा चर्चा होस् भनेर ल्याएको तस्विर ठाने । उक्त तस्विरको खोजी हुने क्रममा ति तस्विर भाइरल भएकी समर्थन रसियामै निर्माण हुने वयष्क चलचित्रकी अभिनेत्री रहेको थाहा भएको छ । उनले विश्वकपमा बनाएको आईडि कार्डको नाम अनुसार उनी वयष्क चलचित्रमा नातालिया नाम्चेन्को, नातालिया आन्द्रेभा, डेलिला जी, डानिका, एमाण्डा, आश्या र एनाबेल जस्ता नामवाट अभिनय गर्ने गरेकी थिईन् ।

सन् २०१६ देखि वयष्क चलचित्रमा अभिनयरत नातालियाले आफु भन्दा १८ बर्ष जेठो एक ब्यापारीसंग विवाह गरेकी छिन् । अहिले उनी मस्कोमा रहेको भिन्टेज क्लवमा प्राईभेट सेक्स पार्टीहरुको आयोजना गर्ने गरेकी छिन् ।
नातालिया प्रायजसो रसियाले खेल्ने खेलहरुमा आकर्षक समर्थकको रुपमा देखा पर्छिन् । उनले सन् २०१६ मा आयोजना भएको यूरो कपमा पनि रसिया र फ्रान्स विच भएको खेलमा देखा परेकी थिईन् । यो वाहेक उनलाई रसिया र वेल्स विच भएको खेलमा पनि देखिएको थियो ।

Logo