काठमाडौं

विश्वकप फुटबल अन्र्तगत इरान र स्पेन वीच भएको खेलमा स्पेनले पहिलो जित दर्ता गराएको छ । "/>

इरान र स्पेनको खेलमा स्पेनको रोमाञ्चक जित

इरान र स्पेनको खेलमा स्पेनको रोमाञ्चक जित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्वकप फुटबल अन्र्तगत इरान र स्पेन वीच भएको खेलमा स्पेनले पहिलो जित दर्ता गराएको छ । यस अघि स्पेन पोर्चुगलसँग बराबरी भएको थियो । आजको खेलमा पहिलो हाफ गोलरहित अवस्थामा सकिएपनि दोस्रो हाफको शुरुमै स्पेनले एक गोल गर्दै अग्रता लियो । ५४ मिनेटमा स्पेनका डिएगो कोस्टाले एक गोल गरे । त्यहि गोल नै निर्णायक बन्यो । त्यसको १० मिनेटमा इरानले पनि गोल गर्यो तर त्यसलाई मान्यता दिइएन । अन्ततः स्पेन १-० ले विजयी भयो ।

यस अघि भएको खेलमा पोर्चुगल र उरुग्वे विजयी भएका छन् । पोर्चुगलले मोरक्कोलाई १-० ले पराजित गरेको थियो भने दुई पटकको विश्वकप विजेता उरुग्वेले बुधबार राति खेलिएको खेलमा एसियाली प्रतिद्वन्द्वी साउदी अरेबियालाई १-० गोलले पराजित गर्दै अन्तिम १६ मा आफूलाई सुरक्षित गरेको छ ।

Logo