काठमाडौं

विश्वकप फुटबल अन्र्तगत इरान र स्पेन वीच अहिले खेल भइरहेको छ । पहिलो हाफ गोलरहित अवस्थामा सकिएपनि दोस्रो हाफको शुरुमै स्पेनले एक गोल गर्दै अग्रता लियो । "/>

इरान र स्पेनको खेलमा स्पेनको एक गोल

इरान र स्पेनको खेलमा स्पेनको एक गोल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्वकप फुटबल अन्र्तगत इरान र स्पेन वीच अहिले खेल भइरहेको छ । पहिलो हाफ गोलरहित अवस्थामा सकिएपनि दोस्रो हाफको शुरुमै स्पेनले एक गोल गर्दै अग्रता लियो । ५४ मिनेटमा स्पेनका डिएगो कस्टले एक गोल गरे । त्यसको १० मिनेटमा इरानले पनि गोल गर्यो तर त्यसलाई मान्यता दिइएन । खेल जारी छ ।

यस अघि भएको खेलमा पोर्चुगल र उरुग्वे विजयी भएका छन् । पोर्चुगलले मोरक्कोलाई १-० ले पराजित गरेको थियो भने दुई पटकको विश्वकप विजेता उरुग्वेले बुधबार राति खेलिएको खेलमा एसियाली प्रतिद्वन्द्वी साउदी अरेबियालाई १-० गोलले पराजित गर्दै अन्तिम १६ मा आफूलाई सुरक्षित गरेको छ ।

Logo