काठमाडौँ

विश्वकपको आज सातौं दिन हो । आज पनि ३ खेल हुँदैछन् । नेपाली समय अनुसार साँझ ५ः४५ मा पोर्चुगल र मोरक्को, दोस्रो समूह , साँझ ८ः४५ मा उरुग्वे र साउदी अरेबिया, पहिलो समूह तथा राति ११ः४५ मा इरान र स्पेन, दोस्रो समूह वीच खेल हुनेछ । "/>

विश्वकपमा आज इरान र स्पेन भिड्ने

विश्वकपमा आज इरान र स्पेन भिड्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

विश्वकपको आज सातौं दिन हो । आज पनि ३ खेल हुँदैछन् । नेपाली समय अनुसार साँझ ५ः४५ मा पोर्चुगल र मोरक्को, दोस्रो समूह , साँझ ८ः४५ मा उरुग्वे र साउदी अरेबिया, पहिलो समूह तथा राति ११ः४५ मा इरान र स्पेन, दोस्रो समूह वीच खेल हुनेछ ।

यसै वीच मंगलबारका खेलहरुमा जापान, सेनेगल र रसिया विजयी भएका थिए । पहिलो खेलमा जापान कोलम्बियासँग २/१ गोल अन्तरले विजयी भएको थियो । त्यस्तै सेनेगलले पोल्याण्डलाई २/१ गोल अन्तरले पराजित गरेको हो । आयोजक रसिया र इजिप्ट वीचको खेलमा रसिया ३/१ गोल अन्तरले विजयी हुँदै अन्तिम १६ मा पुगेको छ । 

Logo