काठमाडौं
विश्वकपको छैटौं दिन आजको दोस्रो खेलमा पोल्याण्ड सेनेगलसँग पराजित भएको छ । सेनेगलले पोल्याण्डलाई २ - १ गोल अन्तरले पराजित गरेको हो । "/>

सेनेगलद्वारा पोल्याण्ड २ – १ गोल अन्तरले पराजित

सेनेगलद्वारा पोल्याण्ड २ – १ गोल अन्तरले पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
विश्वकपको छैटौं दिन आजको दोस्रो खेलमा पोल्याण्ड सेनेगलसँग पराजित भएको छ । सेनेगलले पोल्याण्डलाई २ – १ गोल अन्तरले पराजित गरेको हो । पोल्याण्डलाई खेलको पहिलो हाफ सकिनै लाग्दा सेनेगलले १ गोल गरेको थियो । दोस्रो हाफको शुरुमै अर्को गोल गर्दै सेनेगल २-० ले अघि वढ्यो । खेलको अन्तिममा पोल्याण्डले सेनेगललाई जवाफी एक गोल फर्कायो । आज भएको यो दोस्रो खेल हो ।
आजै भएको पहिलो खेलमा जापान कोलम्बियासँग २- १ गोल अन्तरले विजयी भएको थियो । आजै आयोजक रसिया र इजिप्ट वीच पनि खेल हुनेछ ।

 

Logo