काठमाडौं
विश्वकपको छैटौं दिन आजको दोस्रो खेलमा पोल्याण्ड र सेनेगल वीच प्रतिश्पर्धा जारी छ । खेलको पहिलो हाफ सकिनै लाग्दा सेनेगलले १ गोल गरेको थियो । "/>

पोल्याण्ड र सेनेगल वीचको आजको खेलमा सेनेगलको दोस्रो गोल

पोल्याण्ड र सेनेगल वीचको आजको खेलमा सेनेगलको दोस्रो गोल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
विश्वकपको छैटौं दिन आजको दोस्रो खेलमा पोल्याण्ड र सेनेगल वीच प्रतिश्पर्धा जारी छ । खेलको पहिलो हाफ सकिनै लाग्दा सेनेगलले १ गोल गरेको थियो । दोस्रो हाफको शुरुमै अर्को गोल गर्दै सेनेगल २,० ले अघि वढेको छ । खेल जारी छ । आज भएको यो दोस्रो खेल हो ।
आजै भएको पहिलो खेलमा जापान कोलम्बियासँग २, १ गोल अन्तरले विजयी भएको थियो । आजै आयोजक रसिया र इजिप्ट वीच पनि खेल हुनेछ ।

 

Logo