काठमाडौं
विश्वकपको छैटौं दिन आज पोल्याण्ड र सेनेगल वीच खेल जारी छ । आज भएको यो दोस्रो खेल हो । पहिलो हाफ सकिनै लाग्दा सेनेगलले पहिलो गोल गरेको छ । "/>

पोल्याण्ड र सेनेगल वीचको खेलमा सेनेगलको पहिलो गोल

पोल्याण्ड र सेनेगल वीचको खेलमा सेनेगलको पहिलो गोल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
विश्वकपको छैटौं दिन आज पोल्याण्ड र सेनेगल वीच खेल जारी छ । आज भएको यो दोस्रो खेल हो । पहिलो हाफ सकिनै लाग्दा सेनेगलले पहिलो गोल गरेको छ ।

आजै भएको पहिलो खेलमा जापान कोलम्बिया सँग २, १ गोल अन्तरले विजयी भएको थियो । आजै आयोजक रसिया र इजिप्ट वीच पनि खेल हुनेछ ।

 

Logo