काठमाडौँ

विश्वकपको छैटौं दिन आज ३ खेल हुँदैछन् । नेपाली समय अनुसार ५ः४५ मा कोलम्विया र जापान , ८ः४५ मा पोल्याण्ड र सेनेगल तथा ११ः४५ मा रुस र इजिप्ट वीच खेल हुनेछ । "/>

विश्वकपमा आज कोलम्विया र जापान भिड्ने

विश्वकपमा आज कोलम्विया र जापान भिड्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

विश्वकपको छैटौं दिन आज ३ खेल हुँदैछन् । नेपाली समय अनुसार ५ः४५ मा कोलम्विया र जापान , ८ः४५ मा पोल्याण्ड र सेनेगल तथा ११ः४५ मा रुस र इजिप्ट वीच खेल हुनेछ ।

त्यसैगरि विश्वकप समुह चरण अन्र्तगतको पाँचौं दिनको खेलमा गए राती भएका खेल मध्ये बेल्जियम, स्विडेन र इङ्ल्याण्ड वियजी भएका छन् । पहिलो खेलमा स्विडेनले दक्षिण कोरियालाई १ ,० गोलअन्तरले जित हात पारेको थियो भने दोस्रो खेलमा बेल्जियमले पानामालाई ३,० गोलको फराकिलो अन्तरले पराजित गर्यो । मध्यरातमा भएको इङ्ल्याण्ड र ट्युनिसिया वीचको खेलमा इङ्ल्याण्ड २,१ अन्तरले विजयी बनेको छ ।

 

Logo