काठमाडौं

अहिले चलिरहेको बेल्जियम र पानामा वीचको खेलमा बेल्जियमले ३ गोल गरेको छ । "/>

बेल्जियम र पानामा वीच भएको खेलमा बेल्जियमको तेस्रो गोल

बेल्जियम र पानामा वीच भएको खेलमा बेल्जियमको तेस्रो गोल

केन्द्रबिन्दु
0
Shares

 काठमाडौं

अहिले चलिरहेको बेल्जियम र पानामा वीचको खेलमा बेल्जियमले ३ गोल गरेको छ । बेल्जियमका तर्फबाट ड्राइस मर्टेन्सले पहिलो गोल गरेका हुन् भने दोस्रो गोल रोमेलु लुकाकुले गरे । पहिलो हाफ गोलरहित भएको भएपनि दोस्रो हाफको शुरुमै बेल्जियमले अग्रता लिएको थियो । खेल जारी छ ।

 

Logo