काठमाडौं ।
फिफा विश्वकप अन्तर्गत अहिले अर्जेन्टिना र आइसल्याण्डबीचको खेल जारी रहेको छ । खेलको पहिलो हाफ १—१ को बराबरीमा सकिएको छ । पहिलो हाफको १९ औं मिनेटमा
सर्जियो अगुरोले अर्जेन्टिनाका लागि पहिलो गोल गरेका थिए । आइसल्याडका अल्फ्रेड फिनबोगासन २३ औं मिनेटमा बराबरी गोल गरेका थिए । खेलमा मेस्सीले सटक प्रहार गरेपछि गोल पोष्टमा छिराउन सकेनन् ।
प्रतिक्रिया