अष्ट्रेलियाबिरुद्ध फ्रान्सको जित

अष्ट्रेलियाबिरुद्ध फ्रान्सको जित

केन्द्रबिन्दु
0
Shares

रुसमा जारी विश्वकप २०१८ मा फ्रान्सले जित हासिल गरेको छ  । 

फ्रान्सले ५८ औं मिनेटमा एन्टोनी ग्रिजम्यानको पेनाल्टी गोलबाट अग्रता लिएको थियो  । लगतै अष्ट्रेलियाका जेडिकनले बराबरी गोल गरेका थिए । तर ८० औ मिनेटमा फेरि फ्रान्सले गोल गरेर अग्रता लिएको थियो  । यो नै निर्णय गोल बन्यो  । 

Logo