काठमाडौं ।
फिफा विश्वकप २०१८ को दोस्रो खेल अहिले उरुग्वे र इजिप्टबीच जारी रहेको छ । खेलको पहिलो हाफ बराबरीमा रोकिएको छ । खेल सुरु भएको ४५ मिनेटसम्म कुनै टोलीले पनि गोल गर्न सकेन् । थप गरिएको १ मिनेटको अतिरिक्त समयमा समेत गोल नभएपछि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।
प्रतिक्रिया