विवादास्पद बन्यो बिश्वकपको पहिलो गोल

विवादास्पद बन्यो बिश्वकपको पहिलो गोल

केन्द्रबिन्दु
0
Shares

बिहिबारदेखि सुरु भएको विश्वकप २०१८ को पहिलो गोल विवादास्पद बनेको छ । बिहिबार राती भएको रुस र साउदी अरबबीचको पहिलो खेलको १२ औं मिनेटमा युरी गोजिन्सीले गरेको गोल विवादास्पद बनेको हो ।

गोजिन्सीले हेडबाट गोल गरेका थिए । हेड गर्ने क्रममा युरीले साउदी अरबका डिफेन्डरलार्इ धकेलेको भन्दै बिरोध भैरहेको छ । गोलका क्रममा साउदी अरबका डिफेन्डर लडेका थिए । यस्तो अबस्थामा रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीआरए) को निर्णय लिएर अन्तिम निर्णय दिनुपर्नेमा सोझै गोलको निर्णय दिएको भन्दै फुटबलप्रेमीहरुले विरोध जनाएका छन् ।

हेर्नुहोस भिडियो 

Logo