रसिया

अहिले केहिबेरमै सुरू हुन लागेको विश्वकप फुटबलको उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी भएको छ । "/>

विश्वकप विशेष : उदघाटन खेलमा रूसले जित्ने सेतो बिरालोको भविष्यवाणी !

विश्वकप विशेष : उदघाटन खेलमा रूसले जित्ने सेतो बिरालोको भविष्यवाणी !

केन्द्रबिन्दु
0
Shares

रसिया

अहिले केहिबेरमै सुरू हुन लागेको विश्वकप फुटबलको उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी भएको छ । ‘एकिलिज’ नामको कान नसुन्ने सेतो बिरालोले विश्वकपको उद्घाटन खेलमा आयोजक रुसले जित्ने भविष्यवाणी गरेको हो ।

आज राति ८ : ४५ बजे रुस र साउदी अरेबियाले यस विश्वकपको पहिलो खेल खेल्दैछन् । बुधबार बिरालो मार्फत गराइएको भविष्यवाणीमा रूसले जित्ने बताइएको हो । दुर्इ देशका झण्डा सहित खानेकुरा राख्दा एकिलिजले रसियाको झन्डा भएको खाना खाएको थियो ।

कान नसुन्ने उक्त बिरालोलार्इ विश्वकपको भविष्यवाणी गर्ने आधिकारिक जनावरको मान्यता दिइएको छ। यस अघिका केही भविष्यवाणी मेल खाएपछि उक्त बिरालोलार्इ विश्वकपमा आधिकारिक भविष्यवाणीका लागि ल्याइएको हो ।
एजेन्सी

Logo