काठमाडौं

मुलुककै टप उच्च मावि जेभियर इन्टरनेशनलले क्रिकेटका अन्र्तराष्ट्रिय हिरो सन्दीप लामिछानेलाई ब्राण्ड एम्बास्डर बनाएको छ । "/>

क्रिकेटर सन्दीप बने जेभियर कलेजको ब्राण्ड एम्बास्डर (भिडियोमा)

क्रिकेटर सन्दीप बने जेभियर कलेजको ब्राण्ड एम्बास्डर (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

मुलुककै टप उच्च मावि जेभियर इन्टरनेशनलले क्रिकेटका अन्र्तराष्ट्रिय हिरो सन्दीप लामिछानेलाई ब्राण्ड एम्बास्डर बनाएको छ । राजधानीको कालोपुलमा रहेको यस कलेजले भृकुटीमण्डपमा जारी पाँचौं कान्तिपुर एडुफेयर २०१८ को अवसरमा लामिछानेलाई ब्राण्ड एम्बास्डर बनाएको हो । यस कलेजमा ५ हजार जना विद्यार्थी अध्ययनरत छन् ।

इण्डियन प्रिमियर लिग प्रतियोगितामा सानदार प्रदर्शनसँगै सामाजिक सञ्जाल मात्रै नभएर सञ्चारमाध्यममा पनि चर्चा बटुल्न सफल सन्दीप लामिछानेले आफूलाई कलेजले ब्राण्ड एम्बास्डर बनाए पछि खुशि भएको अनुभव सुनाए । उनले सो अवसर प्रदान गर्ने कलेज र कलेजका प्रिन्सिपल प्रति आभार व्यक्त गरेका छन् । ब्राण्ड एम्बास्डर बनेपछि के भने त सन्दीपले हेरौं यो भिडियोमा :

Logo