सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलको तयारी लगभग सकिएको छ ।

सहभागि हुने राष्ट्रहरुले टिम छनोटमा व्यस्त छन् भने रसिया विश्वकप आयोजनाका लागि हौंसिएको छ । "/>

यो हो रसियामा हुने विश्वकपका लागि बजाइने गीत (भिडियो)

यो हो रसियामा हुने विश्वकपका लागि बजाइने गीत (भिडियो)

केन्द्रबिन्दु
0
Shares

सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलको तयारी लगभग सकिएको छ ।

सहभागि हुने राष्ट्रहरुले टिम छनोटमा व्यस्त छन् भने रसिया विश्वकप आयोजनाका लागि हौंसिएको छ । र उसले लगभग तयारी सकेको छ ।

यसैबीच विश्व फुटबल संघको आयोजनामा हुने विश्वकपका लागि बजाईने आधिकारिक गीतको भिडियो सार्वजनिक भएको छ । निकी जामले गाएको ‘लिभ इट अप’ नामक गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा हलिउड अभिनेता तथा गायक विल स्मिथ र इरा स्टेरेफीले साथ दिएका छन् ।

Logo