नेपालले पायो दोस्रो सफलता

नेपालले पायो दोस्रो सफलता

केन्द्रबिन्दु
0
Shares

जिम्बाबेमा जारी खेललमा नेपालले दोस्रो सफलता पाएको छ । नेपालका लागि पहिलो विकेट बसन्त रेग्मीले लिएका थिए भने दोस्रो विकेट सोमपाल कामीले लिएका छन् । हङकङले १२ दशमलव २ ओभर खेल्दै ५३ रन बनाएको छ ।

आजको खेलमा नेपाल लाई हङकङलाई ठूलो रनरेटमा पराजित गरे सुपर सिक्समा पुग्नेछ ।

आईसीसी विश्व लिग छनोट अन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले हङकङको सामना गरिरहेको हो ।
सुरुवाती चरणका तीन वटै खेल गुमाएको नेपालले आजको खेलमा टस हारेर पहिले फिल्डिङ गरिरहेको छ ।

Logo