नेपालले पायो पहिलो सफलता

नेपालले पायो पहिलो सफलता

केन्द्रबिन्दु
0
Shares

जिम्बाबेमा जारी खेललमा नेपालले पहिलो सफलता पाएको छ । नेपालका लागि पहिलो विकेट बसन्त रेग्मीले लिएका हुन् । हङकङले ७ दशमलव २ ओभर खेल्दै २४ रन बनाएको छ ।

आजको खेलमा नेपालले हङकङलाई ठूलो रनरेटमा पराजित गरे सुपर सिक्समा पुग्नेछ ।

आईसीसी विश्व लिग छनोट अन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले हङकङको सामना गरिरहेको हाे । सुरुवाती चरणका तीन वटै खेल गुमाएको नेपालले आजको खेलमा टस हारेर पहिले फिल्डिङ गरिरहेको छ ।

 

Logo