वर्ल्डकप क्वालिफायर खेल्नु अघि के भन्छन पारस खड्का ? (हेर्नुहोस् भिडियो)

वर्ल्डकप क्वालिफायर खेल्नु अघि के भन्छन पारस खड्का ? (हेर्नुहोस् भिडियो)

केन्द्रबिन्दु
0
Shares

आइसीसी क्रिकेट वर्ल्ड कप क्वालिफायरको खेल भोलि (आइतबार) नेपाल र घरेलु टोली जिम्बावे भिड्दै छन् । जिम्बावेल यसअघि ३ पटक वर्ल्ड कप क्वालिफायरको उपाधि जितिसकेको समुह हो भने नेपालले टेष्ट मान्यता प्राप्त राष्टसँग ५० ओभरको क्रिकेट म्याच खेल्न लागेको यो पहिलो पटक हो।

कूल १० टोलीको सहभागिता रहेको क्वालिफायरमा नेपाल र जिम्बाबेसँगै अफगानिस्तान, स्कटल्याण्ड र हङकङ समूह बी मा छन्। यस अघि यू-१९ वर्ल्डकपमा भने नेपालले जिम्बावेलाई हराईसकेको छ। सन् २००८ मा भएको यू-१९ वर्ल्ड कपमा पारस खड्काको कप्तानीमा रहेको नेपालले जिम्बावेलाई २ विकेटले पराजित गरेको थियो।

सन् २००२ र २००६ को यू-१९ वर्ल्डकपमा भने जिम्वावेले नेपाललाई हराएको थियो । नेपाल नामिबियामा भएको डिभिजन टू को उपविजेता बन्दै वर्ल्ड कप क्वालिफायरका लागि छनोट भएको थियो । 

हेर्नुहोस् खेलाडीहरुको उत्साह 

Logo