काठमाडौँ ।

विश्वव कप छनोट प्रतियोगितामा छनोट भएका नेपाली क्रिकेट टोलीका सदस्यहरुर्लाइ तीन तीन लाख रुपैयाँ दिने प्रधानमन्त्रीले घोषणा गरेका छन् । "/>

क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाख दिने सरकारको घोषणा

क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाख दिने सरकारको घोषणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

विश्वव कप छनोट प्रतियोगितामा छनोट भएका नेपाली क्रिकेट टोलीका सदस्यहरुर्लाइ तीन तीन लाख रुपैयाँ दिने प्रधानमन्त्रीले घोषणा गरेका छन् । प्रशिक्षकलाई समेत रकम प्रदान गरिनेछ ।

यस्तै मदन भण्डारी स्पोर्टस एकेडेमीले पनि प्रत्योक खेलाडीलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा क्रिकेट टोलीलाई सम्मान गर्न आयोजित कार्यक्रममा यस्तो घोषणा भएको हो।

पुरस्कार रकम विदाई कार्यक्रमका दिन प्रदान गरिने बताइएको छ ।

Logo