काठमाडौं ।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपाल र केन्याबीचको खेल सुरु जारी रहेको छ । "/>

केन्याले पुरा गर्यो ५० रन, नेपाल दवावमा { LIVE }

केन्याले पुरा गर्यो ५० रन, नेपाल दवावमा { LIVE }

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपाल र केन्याबीचको खेल सुरु जारी रहेको छ ।

प्रतियोगितामा १३ ओभर ३ बलको खेल सकिँदा सम्म नेपालले १ विकेट पनि लिन सकेको छैन् । केन्याको ओपनर जोडीले महत्वपूर्ण ५० रनको साझेदारी गरेका छन् ।

यो समाचार तयार पार्दासम्म अलेक्स ओबण्डाले ३७ रन बनाएका छन्, त्यस्तै अर्का ओपनर ईफ्रान करिमले १२ रन बनाएका छन् ।

सुरुमा बलिङ गर्न आएका सोमपाल कामीले ४ ओभर बलिङ गर्दै १३ रन दिएका छन् । त्यस्तै ६ ओभर बलिङ गरेका करन केसीले १ मेडेन ओभर खेल्दै २६ रन दिएका छन् । ४ ओभर बलिङ गरेका कप्तान पारस खड्काले १ मेडेन ओभर खेल्दै ११ रन दिएका छन् । भने बसन्त रेग्मीले १ ओभरमा ६ रन दिएका छन् ।

 

Logo