काठमाडौं ।


आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपाल र केन्याबीचको खेल सुरु भएको छ । "/>

नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने

नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपाल र केन्याबीचको खेल सुरु भएको छ ।

विन्डहकमा जारी प्रतियोगितामा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।

३ खेल खेलिसकेकोे नेपाल २ मा जित निकाल्दै अंकतालिकाको दोस्रो स्थानमा छ भने केन्याले २ खेल खेलिसकेको छ, उसले दुबै खेलमा पराजय भोगेको छ ।

अनिलको डेब्यु

नेपालबाट अनिलकुमार शाहले डेब्यु गरेका छन । यसअघि विश्व क्रिकेट लिग च्याम्पियनसिपमा युएई विरुद्धको खेलमा टिममा परेपनि उनले डेब्यु गर्ने मौका पाएका थिएनन ।

Logo