काठमाडौं ।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत नेपाल र युएईको खेल सुरु भएको छ । "/>

नेपाल र युएईबीचको खेल सुरु, टस जितेर नेपाल फिल्डिङमा

नेपाल र युएईबीचको खेल सुरु, टस जितेर नेपाल फिल्डिङमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत नेपाल र युएईको खेल सुरु भएको छ ।

दिउँसो सवा १ बजे सुरु हुने भनिएको खेला मैदानमा पानी जमेका कारण ढिला गरि सुरु भएको छ ।

नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

प्रयोगितामा आफ्नो तेस्रो खेल खेल्न लागेको नेपाललाई आजको खेल जित्नैपर्ने दवाव छ भने युएइलाई पनि आजको खेल जित्नुपर्ने दवाव छ ।

Logo