डिभिजन 2: नेपाल र युएईको खेल सुरु भएन्, नेपाललाई जित्नै पर्ने दबाव

डिभिजन 2: नेपाल र युएईको खेल सुरु भएन्, नेपाललाई जित्नै पर्ने दबाव

केन्द्रबिन्दु
0
Shares

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत नेपाल र युएईको खेल सुरु हुन सकेको छैन् । मैदानमा जमेको पानी नसुकेका कारण खेल सुरु नभएको हो ।

यसअघि भएका खेलमध्ये १ मा जित र १ मा हार व्यहोरेको नेपालका लागी आजको खेल जित्नैपर्ने दवाव छ ।

यस्तै एकमा जित र एकमा हार ब्यहोरेको युएई पनि जित्नै पर्ने दबाबमा छ । यस अघि नेपाल र युएई एक दिवसिय खेलमा १२ पटक आमने सामने भएका छन् ।

सवा १ बजे खेल सुरु हुने भनिएपनि अहिलेसम्म टस समेत हुन सकेको छैन् ।

Logo