विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपाल र नामिबियाबीचको खेल जारी रहेको छ ।

टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको नेपालले १ सय ३९ रनको विजयी लक्ष्य पाएको छ । "/>

नेपालले १ सय ३९ रनको लक्ष्य पायो

नेपालले १ सय ३९ रनको लक्ष्य पायो

केन्द्रबिन्दु
0
Shares

विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपाल र नामिबियाबीचको खेल जारी रहेको छ ।

टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको नेपालले १ सय ३९ रनको विजयी लक्ष्य पाएको छ ।  नामीबियाले ३४. २ ओभर खेल्दै १ सय ३८ रन मात्र बनाउन सक्यो । नेपालका लागि सन्दिप लामीछानेले ४ सोमपाल कामीले ३ विकेट लिएका छन् । त्यस्तै पारस खड्का बशन्त रेग्मी, शरद भेश्वाकरले समान १— १ विकेट लिए ।

नेपालले केही बेरमा जवाफी व्याटीङ थाल्नेछ ।

 

Logo