केन्द्रबिन्दु सम्बाददाता । काठमाडौं,२५, कात्तिक ।

मलेसियामा जारी एसीसी यू -१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले अहिले बंगलादेश विरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । "/>

एसीसी यू- १९ एसिया कप: नेपाल vs बंगलादेश (हेर्नुहोस् लाइभ)

एसीसी यू- १९ एसिया कप: नेपाल vs बंगलादेश (हेर्नुहोस् लाइभ)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता । काठमाडौं,२५, कात्तिक ।

मलेसियामा जारी एसीसी यू -१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले अहिले बंगलादेश विरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । क्वावालम्पुरको किनरारा मैदानमा जारी खेलमा बंगलादेशले टस जितेर नेपाललाई व्याटिङको निम्तो दिएको छ।

अहिले आसिफ शेख र जितेन्द्र सिंहले ब्याटिङ गरिरहेका छन् ९ ओभर पूरा हुँदा नेपालको स्कोर २९ पुगेको छ। एक विकेट गुमेको छ । नेपाल रहेको समूह ए मा नेपाल सहित भारत, बंगलादेश र मलेसिया रहेका छन् भने समूह बी मा श्रीलंका, अफगानिस्तान, पाकिस्तान र युएई रहेका छन् ।

एसीसी यू -१९ एसियाकपमा ८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।

Logo